News Portal

  • गृहपृष्ठ राजनीति

    युवा संगठन नेपालद्वारा बिकृतिबिरुद्ध सशक्त संघर्ष गर्ने

    काठमाडौँ । युवा संगठन नेपालले सुगौली सन्धी र सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धी लगायत सम्पूर्ण असमान सन्धी सम्झौता र धाराहरुको खारेज हुनुपर्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्प हटाउन...बाँकी

    एमालेले महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

    १७ कात्तिक, काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ । एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले...बाँकी

    २८ महिनापछि रिहा भए नेकपाका नेता रणवीर

    २८ महिना लामो जेल जीवन बिताएर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम ‘रणवीर रिहा भएका छन् । नेता रणवीरलाई एक लाख धरौतीमा उच्च अदालत नेपालगन्जले रिहा गर्न आदेश दिएको हो ।रिहाईको माग गर्दै परेको...बाँकी

    नेपाल कम्युनिस्ट पार्टी धुनीबेसीको नगरभेला सम्पन्न

    धादिङ भाद्र ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धुनीबेसी नगरपालिकाको प्रथम नगर भेला धुनीबेसी ३ छत्रेपाटीमा सम्पन्न गरेको छ । नेकपा धादिङका सेक्रेटरी सुमनको प्रमुख आतिथ्यतामा बिहिबारबाट सम्पन्न भेलाले सन्देशको नेतृत्वमा २१ सदस्यीय धुनीबेसी...बाँकी

    जयसिंह धामीलाई तुइन काटेर हत्या गर्नु अन्तराष्ट्रिय अपराध हो,अपराधीहरुले सजाय पाउनैँ पर्छ :सन्तोष बुढामगर

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा आज देशव्यापी विरोध सभा सम्पन्न गरेको छ । यसैक्रममा नेकपाले आज दिउसो २ बजे काठमाडौँको सुन्धाराबाट जुलुस सुरु गरेर रत्नपार्कस्थित...बाँकी

    नेपाल कम्युनिस्ट पार्टीद्वारा दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल ( एसएसबी )ले तुईन काटेर दार्चुला व्यासका ३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा शनिबार अपरान्ह देशव्यापीरुपमा बिरोध प्रदर्शन गरेका छन । यसैक्रममा काठमाडौंमा...बाँकी

    प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगे

    ५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ । यसअघि...बाँकी

    माओवादी केन्द्र पनि प्रदेश २ सरकारमा

    २ साउन, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त...बाँकी

    जसपा यादव पक्षको संसदीय दलको बैठकमा १९ सांसद सहभागी

    काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बसेको छ । आज पार्टी मुख्यालय बालकुमारीमा बसेको बैठकमा १९ जना सांसद उपस्थित् भएको बैठकमा सहभागी सांसद प्रदीप यादवले जानकारी...बाँकी

    सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने एमाले संसदीय दलको निर्णय

    नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनासहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले दलीय...बाँकी