News Portal

  • गृहपृष्ठ मनोरञ्जन

    ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुति हल्का हल्का लजाएर सार्वजनिक हेनुहोस भिडियो

    ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुतिमा गीतकार चन्द्र प्रसाईं परिस्कृतको शब्द, सन्तोष श्रेष्ठको संगीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर,रहेको गीतमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनयमा नयाँ गीत हल्का हल्का लजाएर सार्वजनिक...बाँकी

    आज तराई-मधेसमा होली पर्व मनाइँदै

    १६ चैत, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन...बाँकी

    आज रङहरुको पर्व होली हिमाली र पहाडी जिल्लाहरुमा मनाइँदै

    १५ चैत, काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र...बाँकी

    दोहोरी च्याम्पियन आजदेखि सुरु, प्रथम पुरस्कार २० लाख

    काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ । फागुन १ बाट सुरु डिजिटल अडिसन ८...बाँकी

    आज तामाङ समुदायको सोनाम अर्थात ग्याल्बो ल्होसारपर्व मनाइँदै

    काठमाडौं । नेपालका तामाङ समुदायले आज सोनाम लोसार पर्व मनाउँदै छन् । यस चाडलाई ल्होछार, ल्होसार र लोसार नामले पुकार्ने गरिन्छ । पश्चिमी मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझलाई विदा गर्दै नयाँ सालको पहिलो दिनलाई स्वागत...बाँकी

    सचिन परियार र रबिना बसेलको रातो रबर ट्रेन्डिङ ३ मा पर्न सफल (भिडियोसहित)

    माघ, काठमाडौं र सचिन परियार र रबिना बसेलको “रातो रबर…” भन्ने गीत ट्रेडिङ ३ मा पर्न सफल भएको छ । शुभारम्भ डिजिटल म्युजिक नामक युट्युव च्यानलबाट प्रशारण गरिएको गीतमा २४ घण्टामा ४ लाख ७१ हजार...बाँकी

    जेरीको नयाँ लोक दोहोरी गीत बिहे बजारमा आयको छ हेर्नुहोस भिडयिो सहित

    बबिता बानियाँ जेरीको लयर शब्दमा राजु परियार र अनुजा पुडासैनीको स्वर, अन्जली अधिकारी र शंकर क्षत्रीको अभिनयमा रहेको नयाँ लोक दोहोरी गीत बिहे बजारमा आयको छ हेर्नुहोस भिडयिो सहित...बाँकी

    जनवादी गायक, तथा संगीतकार आरोह नेपालीको “ए परदेशी… !” सार्वजनिक (भिडियोसहित)

    ३ माघ, काठमाडौं । जनवादी गायक, तथा संगीतकार आरोह नेपालीको ए परदेशी भन्ने देशभक्ति गीत आरोह नेपालीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपालीको बेहाल छ बिदेहमा, खुशी रहौंला आफ्नै देशमा, भन्ने गीत मनिष...बाँकी

    आज ‘तमु ल्होसार’ पर्व मनाईदै

    काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई...बाँकी

    फिल्म तथा म्युजिक भिडियोमा देखिदै आएकी बर्षा बनिन स्किन सिटीको सिइओ

    काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटी स्किन नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओ नियुक्त भएकी छन् । सिइओमा नियुक्त भएसँगै बर्षाले अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडि बढेको बताइन् । छाला, कपाल तथा...बाँकी