News Portal

  • गृहपृष्ठ English, अन्तराष्ट्रिय, अन्तर्वार्ता, खेलकुद, जीवनशैली, ज्योतिष विज्ञान, पत्रपत्रिका, प्रदेश, प्रवास, फोटो-फिचर, भिडियो, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोचक-विचित्र, विचार, विजनेस, विज्ञान-प्रविधि, विशेष, समाचार, साहित्य

    दसैंको आठौं दिन आज महागौरीको पूजा गरिँदै

    काठमाडाैं । शारदीय नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत...बाँकी

    निशान छापबाट चुच्चे नक्सा हटाइएको समाचार भाइरल बनेपछि ओलीको सचिवालयले मुख खाेल्याे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भएको जनाएको छ।...बाँकी

    बाबुराम भट्टराई र हिसिला यमीलाई पनि कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले...बाँकी

    कर्णाली विवादको असर केन्द्रमा, ओली-प्रचण्डले दिए यस्तो छुट्टाछुट्टै निर्देशन

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ। कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका...बाँकी

    क्लिन फिड लागू भएपछि नेपालमा कुन–कुन च्यानल भए बन्द ?

    काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी...बाँकी

    थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या...बाँकी