News Portal

  • गृहपृष्ठ खेलकुद

    बार्सिलोनाको शानदार जित

    २ फागुन, काठमाडौं । कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको हो ।...बाँकी

    ‘लडाइँमा नहार्ने देश एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि खेल जित्नका लागि खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौमा आयोजना अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलमा हारजितको ठूलो महत्व रहने भन्दै कहिल्यै नहारेको देशले नेपालले...बाँकी

    महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा

    ७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु...बाँकी

    मेस्सीले पेलेको कीर्तिमानले बराबरी गरे

    लियोनेल मेस्सीले एउटै क्लबका लागि पेले बनाएको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । शनिबार भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि करियरको ६४३ औँ गोल गर्दै मेस्सीले सो कीर्तिमान बनाएका हुन् । .सन् २००४ मा फ्रांक रायकार्डले डेब्यु...बाँकी

    क्रिकेट खेलाडीको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरियो

    काठमाडौँ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको पीसीआर परीक्षण गर्न स्वाब लिइएको छ ।कोरोना संक्रमणको जोखिमकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र...बाँकी

    दसैंको आठौं दिन आज महागौरीको पूजा गरिँदै

    काठमाडाैं । शारदीय नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत...बाँकी

    निशान छापबाट चुच्चे नक्सा हटाइएको समाचार भाइरल बनेपछि ओलीको सचिवालयले मुख खाेल्याे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भएको जनाएको छ।...बाँकी

    बाबुराम भट्टराई र हिसिला यमीलाई पनि कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले...बाँकी

    कर्णाली विवादको असर केन्द्रमा, ओली-प्रचण्डले दिए यस्तो छुट्टाछुट्टै निर्देशन

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ। कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका...बाँकी

    क्लिन फिड लागू भएपछि नेपालमा कुन–कुन च्यानल भए बन्द ?

    काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी...बाँकी