News Portal

  • ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले गरे छोरी उमेरसरहकी २३ वर्षे युवतीसँग प्रेम विवाह

    जनगर्जन संवाददाता
    ३३८ पटक

    माघ ११ काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षकी युवतीसगँ प्रेम विवाह गरेका छन् । उनको आज नक्साल स्थित एक रिसेप्सनमा बिबाह भएको हो ।

    राईले २३ वर्षकी मोडल जाङमु शेर्पासगँ परम्परागत बिबाह गरेका हुन् । विवाहमा आफन्त, केही राजनीतिक नेता कार्यकर्ता, सीमित सञ्चारकर्मी र केही कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो ।

    भोजपुर आमचोक गाँउपालिका स्थायी घर भएका मुख्यमन्त्रीले संखुवा सभा स्थायी घर भएकी जाङमुसगँ लगनगाँठो कसेका हुन् ।

    प्रतिकृया दिनुहोस्