News Portal

  • विवेकशील साझा पार्टी सडक आन्दोनमा

    जनगर्जन संवाददाता
    ४४९ पटक

    १५ पुस, काठमाडौं । विवेकशील साझा पार्टी बाझा गाझा सहित सडक आन्दोनमा आयको छ । उसले आज वसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो ।

    पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डे, नेता विराजभक्त श्रेष्ठ लगायत नेताहरु सहभागी थिए ।

     

    प्रतिकृया दिनुहोस्