News Portal

  • ओली समूहको काभ्रे अध्यक्षमा ब्याञ्जु

    जनगर्जन संवाददाता
    ३४६ पटक

    १४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ । धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

    ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको ब्याञ्जुले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्