News Portal

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    जनगर्जन संवाददाता
    ३३४ पटक

    काठमाण्डौ । सरकारले पेट्रोलियम पदर्थको मुल्य घटाएको छ। शनिबार अयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलको २० र डिजेल-मट्टीतेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ। नयाँ मुल्य मध्यरातिदेखि लागू हुने जानकारी दिए ।

    उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकामा अब १७९ रुपैयाँ र डिजेल-मट्टीतेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब १६३ रुपैयाँ कायम गरिएको छ ।

    प्रतिकृया दिनुहोस्