News Portal

  • सुर्यविनायक ६ का उम्मेदवार ईश्वर खड्काको यस्तो छ चुनाव जित्ने दावी

    जनगर्जन संवाददाता
    ७४७ पटक

    भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नम्वर ६ का उम्मेदवार बनेका ईश्वर खड्काले स्थानिय तहको यो चुनाव आफुले जित्ने दावी गरेका छन् ।

    सुर्यविनायक नगरपालिकामा स्थानीय तहमा आफ्नो पार्टीले निर्वाचन जित्ने दावी गरेका छन् । चुनाव प्रचार प्रसार अन्तर्गतको चुवानि अभियानको क्रममा आज जनगर्जन अनलाईन संग सम्छिप्त कुरा गर्दै उने यस्तो बताउनु भयको हो ।

    उनले आफू निर्वाचित भएपछि वडा नम्बर छ मात्र हैन सिगै सुर्यविनायक नगरपालिकालाई नै समृद्ध बनाउने योजना अघि सारेको बताउदै वडाको विकास गर्न सबैको साथ र सहयोग लिएर अघि बढने बताए । उनले वडाको विकास सुशासन र समृद्धिको लागि आफ्नो पार्टीलाई मत दिन पनि आग्रह गरे । उनी नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नम्बर दुईका सचिव हुन ।

    प्रतिकृया दिनुहोस्