News Portal

  • कति जोखिममा मुख्यमन्त्री ? नयाँ पत्रिकाले छापेको न्युज यस्तो छ

    जनगर्जन संवाददाता
    १४२४ पटक

    सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्री छन्, उनीहरूसँग स्पष्ट बहुमत छ । आजको नयाँ पत्रिकामा खवर छ।

    प्रतिकृया दिनुहोस्