News Portal

  • प्रतिनिधिसभा विघटनको विरुद्वमा सानेपामा सर्वदलीय बैठक

    जनगर्जन संवाददाता
    ४१८ पटक

     

    काठमाडौं ।काँग्रेस पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएको छ ।

    छलफल नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्