News Portal

  • भक्तपुर सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो

    जनगर्जन संवाददाता
    २३३ पटक

    भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ ४ बजे डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो । दमकलको सहायताले झण्डै आधा भित्र  डढेलो नियन्त्रण भएको थियो । छिटो नियन्त्रण मा आएपछि ठूलो क्षतिहुन वाट जोगिएको छ ।

              डढेलोवाट भने कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति                      हुनबाट जोगिएकाे छ ।

             यही नजिक सैनीक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ । डा. इवामुरा अस्पताल होटलहरु पनि                   रहेका  थिए ।

    प्रतिकृया दिनुहोस्