News Portal

  • सर्बिन बोगटीको तिम्रै पिरमा जान्छ दिन रात आधुनिक गीत बजारमा भिडियो सहति

    जनगर्जन संवाददाता
    १०३४ पटक

    लाखौं प्रदेशि दाजु भाई दिदी बैनीको पिडामा आधारित आधुनिक गीत तिम्रै पिरमा जान्छ दिन रात सार्वजनिक भयको छ । अन्जु पन्त र सर्बिन बोगटीको स्वर रहेको गित को शब्द स्वर्णिम शाही बि बि अनुरागीको संगीत रहेके छ। उक्त गीतको कथा निर्देशन जि बि आग्री , र छायांकन मीन रावल र दया चौधरी , ड्रोन पाईलट ,सतिश शिन्हा (CS FILMS) श्रृङ्गार नरेन्द्र एस के, सम्पादन रङ्ग मीन रावल , अभिनय भिम खड्का , लक्ष्मी सुनार , बाल कलाकार प्रान्सु खडायत लगायतको रहेको छ सुलभ फिल्मस,धनगढीले बजारमा ल्याको हो । भिडियो सहति

     

    प्रतिकृया दिनुहोस्