News Portal

  • पछिल्लो २४ घण्टामा ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु ,५२९३ निको

    जनगर्जन संवाददाता
    ३५८ पटक

    पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्