News Portal

  • असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रसुरु

    जनगर्जन संवाददाता
    १४०८ पटक

    काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको   पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देशन गरेको छ । कोरोना (को  भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देशन गरेको हो ।

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जेठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देशन  गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्