News Portal

  • प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै

    जनगर्जन संवाददाता
    ४३७ पटक

    २७ वैशाख, काठमाडौं । संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् । सो  प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु हुँदै छ ।

    संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।

    त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि सुरु भएको छ । संसदमा सम्वोधन गर्दै विस्वासको मतमागी रहनु भयको छ । यो राष्टवादी सरकारमाथि अविस्वास गरी रहनु पर्ने कुनै कारण नैछैन हामी रहेक हिसावले विस्वास गर्न लाइकनै छौ । त्यसैले सवैको विस्वास यहि सरकारलाइ रहन्छ भन्ने विस्वास दिलाउन चाहान्छु ।

    प्रतिकृया दिनुहोस्