News Portal

  • पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति लिए सपथ

    जनगर्जन संवाददाता
    ४१२ पटक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त भएका ४ मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएकी छिन् । शुक्रबार उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    मन्त्रीहरुले साविककै मन्त्रालयमा पुन नियुक्ति पाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई शुक्रबार पुन नियुक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्