जनगर्जन संवाददाता



काठमाडौँ ; नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पुँजीवादी वा वैज्ञानिक समाजवादी ब्यावस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनु पर्ने बताउनु भएको छ ।महासचिव विप्लवले सरकासंग ३ बुँदे सहमति भएर सर्वजनिक भएपछि रातो खबरलाई पहिलो अन्तर्वाता दिदैँ संसदिय ब्यावस्था असफल भएको बताउनु भएको छ । अन्तर्वार्ता पुर्ण भिडियो सहित
