News Portal

  • गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ (भिडियोसहित)

    जनगर्जन संवाददाता
    १२०२ पटक

    काठमाडौं । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘दोबाटोमा चौतारी’ बोलको गीत सार्वजनिक गरिएको छ । सुष्मा देवकोटाको शब्द तथा सुवास भुसालको संगीत रहेको सो गीतमा उदयराज पौडेलको संयोजन र अशोक महर्जनको मिक्सिङ छ ।

    गीतको भिडियोमा पछिल्लो समयका व्यस्त बनेका मोडल सुधीर श्रेष्ठ, श्रृस्टि खड्काले जोडी बाँधेका छन् । साथै भिडियोमा गायक श्रेष्ठले पनि अभिनय गरेका छन् । निशा कश्यपले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

    प्रतिकृया दिनुहोस्